नीति तथा कार्यक्रम पारित यथार्थपरक बजेट बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
▸ यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम कतैबाट कपीपेस्ट नगरिएको र यसमा च्याट जिपिटीको प्रयोगसमेत नभएको स्पष्ट पार्नुभयो । उहाँले प्रदेशको बजेटको सीमा स्वीकार गर्दै रोजगारी सिर्जना र गरिबी निवारणमा योगदान पुग्ने क्षेत्रमा लगानी केन्द्रित गरिने बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›