चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा
▸ यस स्टोरीको अंश: नेपाल चिकित्सक सङ्घको ३०औँ सम्मेलन जेठ १६ र १७ मा आयोजना हुने
नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ आफ्नो ३०औँ सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरू सहित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›