एआई प्रभावले चिप कम्पनीहरूको सेयरमा तीव्र वृद्धि

यस स्टोरीको अंश: एआईको माग बढ्दा चिप कम्पनीहरूको सेयरमा तीव्र वृद्धि, मध्यपूर्वमा तनाव
nepalwatch.com · 6 घण्टा अघि

एशियाली शेयर बजार बुधबार मिश्रित देखिए पनि प्रविधि (टेक) सेयरको तीव्र उछालका कारण केही बजारमा मजबुत वृद्धि देखिएको छ । लगानीकर्ताहरू संयुक्त राज्य अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर सावधानीपूर्वक आशावादी बनेका छन् । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी प्रविधि कम्पनीहरूको सेयरमा आएको ठूलो वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू