रवि लामिछानेको मुद्दा फिर्ता: सहकारी पीडितले बचत फिर्ता पाउन सहज गराउने आदेश! (पूर्णपाठ)

यस स्टोरीको अंश: रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका केही अभियोग कास्की जिल्ला अदालतद्वारा खारेज
www.sidhakura.com · 1 हप्ता अघि

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा सरकारी पक्षले पेश गरेको अभियोगपत्र संशोधनको मागलाई सदर गरेसँगै रास्वपा रवि लामिछाने सहितको सम्पत्ती शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भएको छ । अदालतले ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को कसुर अभियोगबाट हटाइ, सहकारी ठगीको मुद्दा मात्रै कायम राखेको छ । अदालतको आदेशले अब बचतकर्ताहरुले बचत फिर्ता पाउने प्रक्रियालाई सहज बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू