रास्वपा सभापतिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज

यस स्टोरीको अंश: कास्की जिल्ला अदालतले रवि लामिछानेसहितको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने आदेश दियो
nagariknews.nagariknetwork.com · 5 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज भएको छ। कास्की जिल्ला अदालतले शुक्रबार रास्वपा सभापति रवि लामिछानेको मुद्धा खारेज गरेको हो। शुक्रबार न्यायधाीश हिमलाल बेल्बासेको एकल इजलासले लामिछानेसहित अन्य व्यक्तिमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगको दाबी कायम नहुने गरी संशोधन भएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू