राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धा: परराष्ट्र मन्त्रालयद्वारा आवेदन आह्वान

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा राजदूत पदका लागि पहिलोपटक खुला आवेदन आह्वान
www.dcnepal.com · 1 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालको इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत राजदूत चयन गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले रिक्त रहेका विभिन्न कूटनीतिक नियोगहरूका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन तथा सिफारिस आह्वान गरेको हो । यसअघि दलहरूको राजनीतिक भागबन्डा र परराष्ट्र सेवाका कर्मचारीको आधारमा मात्र गरिने राजदूत नियुक्तिमा व्याप्त आलोचनालाई चिर्न वर्तमान सरकारले यो विधिको सुरुवात गरेको हो ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू