परराष्ट्र मन्त्रालयद्वारा १३ देशका राजदूतका लागि आवेदन आह्वान, यी नयाँ मापदण्ड लागू

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा राजदूत पदका लागि पहिलोपटक खुला आवेदन आह्वान
www.kathmandupati.com · 1 दिन अघि

परराष्ट्र मन्त्रालयले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न खुला प्रतिस्पर्धाका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले भारत, चीन र अमेरिकासहित राजदूत रिक्त रहेका १३ देशमा नियुक्तिका लागि आवेदन खुलाएको छ । इच्छुक र योग्य उम्मेदवारहरूले २०८३ जेठ २२ गतेसम्म आवेदन दिन सक्ने गरी समयसीमा तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू