राजदूत नियुक्तिका लागि आवेदन खुला
▸ यस स्टोरीको अंश: सरकारद्वारा राजदूत नियुक्तिका लागि पहिलोपटक खुला आवेदन आह्वान
सरकारले राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि खुला आवेदन माग गरेको छ। परराष्ट्र मन्त्रालयले कार्यविधि बनाएर योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो, जसमा भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलियालगायतका देशमा नियुक्त गरिनेछ। राजदूतको कार्यकाल चार वर्षको हुनेछ र आवेदनका लागि स्नातकोत्तर तह उत्तीर्ण, ३५ वर्ष उमेर र कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास सुविधा नलिएको हुनुपर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित