केनको ह्याट्रिकमा बायर्नलाई जर्मन कप

यस स्टोरीको अंश: विश्वकप फुटबल २०२६: समूह ‘सी’ मा ब्राजिल, मोरोक्को, स्कटल्यान्ड र हाइटी
www.hamrokhelkud.com · 3 दिन अघि

हेरी केनको दोस्रो हाफको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले स्टुटगार्टलाई ३-० ले पराजित गर्दै जर्मन कपको उपाधि जितेको छ। योसँगै बायर्नले लिग र कप दुवै जित्दै घरेलु दोहोरो उपाधि जितेको छ। बर्लिनस्थित ओलम्पियास्टाडियनमा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू