ओलीलाई गुरुङको प्रश्नः एमाले तपाईंले मात्रै बनाएको पार्टी हो ?
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी पुनर्गठनको दबाब परेको छ । निर्वाचनमा पार्टीको सर्मनाक पराजय भएपछि नेताहरुले अध्यक्ष ओलीलाई पार्टी पुनर्गठनको दबाब दिएका हुन् । बैठकमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष ओलीप्रति आक्रोश पोखेका थिए । अध्यक्ष ओलीले पार्टी पुनर्गठन भनेर हिँड्नेहरूलाई अनुशासनको कारबाही हुने बताएपछि गुरूङले प्रतिवाद गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›