आफ्नै सारथीको घेराबन्दीमा ओली, पार्टीमा खुला विद्रोहको संकेत

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
baahrakhari.com · 3 दिन अघि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै सारथीबाट घेराबन्दीमा परेका छन् । महासचिव शंकर पोखरेलले पार्टीमा व्यापक सुधार र पुनर्गठनको आवश्यकता औंल्याउँदै यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने बताएका छन् । उपाध्यक्षहरूले पनि ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू