देउवाको रिटमाथि सर्वोच्चको संयुक्त इजलासमा आज सुनुवाइ हुँदै
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्यो
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। उक्त रिटमाथिको सुनुवाइका लागि सर्वोच्चले न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकेको हो। यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले देउवाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›