सर्वोच्च अदालतले देउवा दम्पत्तिसँग छलफल गर्ने

यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीसँग छलफल गर्ने, पक्राउ पुर्जीबारे सुनुवाइ हुने
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र डा.आरजु राणालाई छलफलका लागि झिकाउन आदेश दिएको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकताका साथ छलफलका लागि अगाडि बढाउन आदेश दिएको हो। अन्तरिम आदेश दिनुअघि दुवै पक्षलाई छलफलका लागि झिकाउन समेत अदालतले भनेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू