दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गर्न सांसद थपलियाको माग

यस स्टोरीको अंश: सांसद थपलियाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा गर्न माग गरिन्
www.osnepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसमक्ष माग गरेकी छिन् । उनले दशौ राष्ट्रीय खेलकुद प्रतियोगिताका लागि अर्बौं रुपैयाँ खर्च गरेर कर्णाली प्रदेशको सुर्खेतमा निर्माण गरिएको रंगशाला गौचरणको रुपमा परिणत भएकोप्रति दुःख समेत व्यक्त गरिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू