कर्णालीकाे विकासलाई गति दिन सरकारसँग सांसदहरूकाे माग

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी, संसद र सरकारबीच समन्वयका लागि सांसदहरूसँग अन्तरक्रिया गर्‍यो
shilapatra.com · 1 हप्ता अघि

राष्ट्रियसभाका सांसदहरूले कर्णाली प्रदेशकाे विकासलाई गति दिन सरकारसँग माग गरेका छन् । शुक्रबार बसेकाे सभाकाे बैठकको विशेष समयमा सांसद दुर्गा गुरुङले कर्णाली प्रदेश प्राकृतिक स्रोत तथा साधनले युक्त भए पनि विकासको दृष्टिले अगाडि बढ्न नसकेको बताए । उनले संविधानले समान विकासको परिकल्पना गरे पनि कर्णालीमा प्रभावकारी रूपमा विकास निर्माणको काम अगाडि बढ्न नसकेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू