पाँचथरमा बाढीपहिरोको वितण्डा: चार परिवार विस्थापित, निर्माणाधीन दुई पुल बगायो

यस स्टोरीको अंश: पाँचथरमा बाढीपहिरोले आधा दर्जन पुल बगायो, जलविद्युत् आयोजना र घरमा क्षति
hamrakura.com · 2 दिन अघि

पाँचथरको याङवरक गाउँपालिका लगायतका क्षेत्रमा अविरल वर्षापछि आएको पहिरो र बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। पहिरोले घर बगाउँदा चार परिवार विस्थापित भएका छन् भने थुप्रै घरहरू जोखिममा परेका छन्। बाढीले दुईवटा झोलुङ्गे पुल र दुईवटा निर्माणाधीन सडक पुल बगाएको छ। यसका साथै तीन जलविद्युत् आयोजनामा पनि व्यापक क्षति पुगेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू