काबेली–इन्द्रावती खोलामा आएको बाढीले चार जलविद्युत् आयोजना ठप्प, कति भयो क्षति?
▸ यस स्टोरीको अंश: काबेली र इन्द्रावती खोलामा बाढीले चार जलविद्युत् आयोजनाको उत्पादन ठप्प
अविरल वर्षासँगै काबेली र इन्द्रावतीखोलामा आएको भीषण बाढीले ताप्लेजुङ–पाँचथर क्षेत्रमा सञ्चालित चार वटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प भएको छ । बाढीले बाँध, इन्टेक, पाइपलाइन र विद्युत्गृहजस्ता मुख्य संरचनामा क्षति पुर्याएपछि आयोजनाहरू बन्द हुन पुगेका हुन् । काबेली ‘बी–१’ जलविद्युत् आयोजना र यसको १० मेगावाट क्षमताको क्यास्केड आयोजनाको उत्पादन रोकेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›