प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलहरुले संसदमा खोजे प्रधानमन्त्री

यस स्टोरीको अंश: विपक्षी दलद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तरको माग, संसद बैठक अवरुद्ध
www.pardafas.com · 6 दिन अघि

प्रतिनिधि सभाका सदस्यहरूले प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न आग्रह गरेका छन्। सदनको बिहीबारको बैठकमा बोल्दै विभिन्न राजनीतिक दलका सांसदहरूले संविधानको धारा ७६ (१०) र नियमावलीको व्यवस्थालाई स्मरण गराउँदै सरकारले संसदीय गरिमा र विधिको शासनको उपहास गरेको आरोप लगाएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू