फेसलिफ्ट भर्सनको टियागो ईभी सार्वजनिक : ६ वटा एयरब्याग र ३६० क्यामरसहित व्यापक अपडेट
▸ यस स्टोरीको अंश: पठाओ एपमार्फत हेलिकप्टर बुकिङ सेवा सुरु, सिम्रिक एयरसँग सहकार्य
भारतीय सवारी उत्पादक टाटा मोटर्सले आफ्नो विद्युतीय ह्याचब्याक टियागो ईभीको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ। कम्पनीले भारतीय बजारमा नयाँ टियागो ईभीको सुरूआती मूल्य ६ लाख ९९ हजार भारु तोकेको छ। नयाँ टियागो ईभीमा स्लिक एलईडी हेडल्याम्प, नयाँ एलईडी डीआरएल, क्लोज बडी रंगिन ग्रिलसहित रि डिजाइन गरिएको फ्रन्ट लुक्स छ। यसमा ६ वटा एयर ब्याग, ३६० डिग्री एसभीएस एचडी क्यामेरा, ब्लाइण्ड भ्यू मनिटर लगायतका सुरक्षा विशेषता राखिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित