मुटुरोग सम्बन्धी परीक्षण कसरी गरिन्छ ?
▸ यस स्टोरीको अंश: डा. मिलन श्रेष्ठका अनुसार युवामा बढ्दो हृदयघातको मुख्य कारण जीवनशैली र तनाव
नेपालमा पछिल्लो समय वृद्ध मात्र नभइ युवा अवस्थाका मानिसमा पनि ह्दयघातको समस्या बढ्न थालेको छ । धेरैले ज्यान पनि गुमाएका छन् । जनचेतनाको कमी र समयमै परीक्षण नहुँदा मुटुरोगबाट हुने असामयिक मृत्युको संख्या बढ्दै जान थालेको छ । मुटुरोगलाई विश्वभरकै प्राणघातक रोगमध्ये एक मानिने गरिन्छ भने नेपालमा पनि मृत्यु हुने प्रमुख कारणमध्ये मुटुरोग पनि एक हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित