चारपटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरु

यस स्टोरीको अंश: तनहुँको अलपत्र सेती नदी पुल निर्माणले गति लियो, अन्तिम म्याद थपियो
newspolar.com · 3 दिन अघि

तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधिन पुलको कार्यले गति लिएकोे छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार उक्त पुलमा हाल धमाधम काम भइरहेको छ । हालसम्म चार पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८३ असोज ३० गतेसम्म म्याद थप गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू