नौबिसे-मुग्लिङ सडकखण्डको निर्माण वर्षदिनभित्रै नसकिए ठूलो संकट निम्त्याउन सक्ने चेतावनी

यस स्टोरीको अंश: पथरी बजार सडक विस्तारमा ५० मिटर चौडाइमा सहमति जुट्यो
insurancekhabar.com · 2 दिन अघि

भूगर्भशास्त्री प्राडा रञ्जनकुमार दाहालले नौबिसे–मुग्लिङ सडक स्तरोन्नतिको काम १ वर्षभित्र सम्पन्न नभए राजधानीलगायत देशको अर्थतन्त्र, आपूर्ति प्रणाली, पर्यटन र जनजीवनमा ठूलो संकट आउन सक्ने चेतावनी दिएका छन् । अधुरा कटिङ भएका स्लोपहरु आगामी मनसुनमा पहिरो र सडक अवरुद्ध हुने जोखिममा रहेको उनको भनाइ छ । दाहालले यो सडक खण्डसँग जोडिएको सरकारको नीति प्रतिकृयात्मक नभएर पूर्वसक्रिय हुनुपर्ने धारणा राखेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू