घट्दै हाटबजार, हराउँदै स्थानीय उत्पादनको रौनक
▸ यस स्टोरीको अंश: रामछापको धोबी हाटबजारमा चहलपहल घट्यो, स्थानीय उत्पादनको रौनक हरायो
गएको बुधबार बिहान रामछापको लिखु तामाकोशी गाउँपालिका-३ स्थित धोबी बजारमा केही व्यापारीहरू आफ्नो सामान मिलाउँदै थिए। कतै तराईबाट ल्याइएका तरकारीका बोरा थिए, कतै कस्मेटिकका साना स्टल। तर, बजारमा थिएन त्यो पुरानो चहलपहल, थिएनन किनमेल गर्नेहरूको भीड, गाउँघरका मानिसहरूको उत्साहपूर्ण जमघट पनि थिएन।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित