सार हराउँदै गएको टक्सार
▸ यस स्टोरीको अंश: पोखराका सुकुम्बासी बस्तीमा डोजर त्रास, सर्वोच्चको अन्तरिम आदेशपछि पनि आन्दोलन जारी
भोजपुरको पहाडी भूगोलमा अवस्थित टक्सार बजार अहिले मौन छ । गल्लीहरू सुनसान छन्, ढुंगाका पेटीमा धुलो जमेको छ र टक्सारका कतिपय घरका छाना भत्किन थालेका छन् । कुनै समय पूर्वी पहाडकै प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित टक्सार आज आफ्नो पुरानो गौरव गुमाएर इतिहासको अवशेषजस्तै बनेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›