संसद्‍को नयाँ कक्षका कुर्सी फिल्म हलका जस्तो बनाइएको भन्दै एमालेले उठायो प्रश्न

यस स्टोरीको अंश: विपक्षी दलहरू संसदमा सशक्त हुने, नयाँ भवनको संरचनाबारे प्रश्न उठाउने
bizmandu.com · 19 घण्टा अघि

नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभाको नयाँ बैठक कक्षका कुर्सी फिल्म हलका जस्तो र टेबल कक्षाकोठाको जस्तो बनाइएको भन्दै प्रश्न उठाएका छन् । उनले सांसदहरू फिल्म हेर्न नआएको भन्दै प्रतिनिधि सभाको जस्तो हल बनाउन माग गरेका छन् । संसद् सचिवालयले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नका लागि यो नयाँ बैठक कक्ष प्रयोग गर्ने तयारी गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू