इनरुवा स्थापना गर्ने श्रेष्ठ परिवारसहित ३३२ जना सम्मानित
▸ यस स्टोरीको अंश: सरकारले सक्षमको उपचार प्रक्रिया अघि बढाएको, अस्पतालहरूसँग परामर्श
इनरुवा नगरपालिकाले १९ औँ गणतन्त्र दिवस तथा ‘इनरुवा डे’ को अवसरमा इनरुवा स्थापना गर्ने परिवारका सदस्यहरूलाई सम्मान गरेको छ। वि.सं. १९८८ जेठ १५ गते इनरुवा स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका स्व. धनबहादुर श्रेष्ठका नातिहरू रमेश श्रेष्ठ र क्याबिनेट श्रेष्ठलाई विशेष समारोहमा सम्मान गरिएको हो। नगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर ‘इनरुवा डे’ मनाउने क्रममा विभिन्न विधाका ३३२ जनालाई सम्मान गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›