महोत्तरीमा १९औँ गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइयो

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसमा सम्बोधन: राष्ट्र निर्माणको प्रेरणा र अभिभारा
gorkhapatraonline.com · 21 घण्टा अघि

महोत्तरीको सदरमुकाम जलेश्वरमा १९औँ गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइएको छ । दिवसको अवसरमा दुर्गा चौकबाट जिरोमाइलस्थित शहीद पार्कसम्म प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारलगायतको सहभागिता थियो । कार्यक्रममा शहीदहरूको प्रतिमामा माल्यार्पण गरियो र दीप प्रज्वलन गरियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू