गणतन्त्र दिवसमा प्रभातफेरी

यस स्टोरीको अंश: इनरुवामा गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी र इनरुवा डे कार्यक्रम आयोजना
www.makalukhabar.com · 23 घण्टा अघि

गणतन्त्र दिवसको उपलक्ष्यमा सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । सुनसरी जिल्ला मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिकाका विभिन्न भाग परिक्रमा गरी महानन्द पार्कमा गएर कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी र इनरुवा नगरपालिकाका प्रमुखले महानन्द पार्कमा संयुक्त रुपमा झण्डा तोलन गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू