गणतन्त्र दिवसमा प्रभातफेरी

यस स्टोरीको अंश: इनरुवामा गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी र इनरुवा डे कार्यक्रम आयोजना
nepaltvonline.com · 21 घण्टा अघि

सुनसरी सदरमुकाम इनरुवामा गणतन्त्र दिवसको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रमको आयोजना गरियो । सुनसरी जिल्ला मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले झण्डा तोलन गर्नुभयो । यस अवसरमा इनरुवा नगरपालिकाले पहिलोपटक ‘इनरुवा डे’ को आयोजना पनि गर्‍यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू