विश्वकप क्रिकेट लिग-२ : अमेरिकाविरुद्ध नेपाल ब्याटिङ गर्दै
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गतको अन्तिम खेलमा अमेरिकाविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै नौ वटा खेल जित्नुपर्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित