अघिल्लो हारको बदला लिने दाउमा नेपाल
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक शृङ्खलामा नेपालले बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दै छ । सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित निकाल्ने दाउमा छ । नेपालले शनिबार अमेरिकामाथि एकपक्षीय र सानदार जित निकाल्दै आफ्नो लय समातेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित