आज ‘बकर इद’ देशभर हर्षोल्लास

यस स्टोरीको अंश: बकर इद पर्व देशभर हर्षोल्लासका साथ मनाइयो, चार दिनको सार्वजनिक बिदा
www.reportersnepal.com · 2 दिन अघि

मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाइएको छ । पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व (इदुल फित्र) सम्पन्न भएको करिब ७० दिनपछि बकर इद मनाउने परम्परा रहिआएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू