इन्डोनेसियाले दिएकाे ११४ रनको लक्ष्य पछ्याउँदै नेपाल
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
इन्डोनेसियाले एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपाललाई ११४ रनको लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको हो । इन्डोनेसियाकी कप्तान नी पुतु आयु नन्द सकरिनीले अविजित ५६ रनको अर्धशतकीय पारी खेलिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›