प्रधानमन्त्री एक साताभित्र सदनमा उपस्थित हुने

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह एक साताभित्र सदनमा उपस्थित हुने, विपक्षीको अवरोध हट्यो
nepalnews.com · 2 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएको छ। विपक्षी सांसदहरूले विरोध जनाएपछि रास्वपाका मुख्य सचेतकले यस्तो जानकारी दिएका हुन्। सभामुखको आग्रहपछि विपक्षी दलका सांसदहरूले सदनको अवरोध हटाएर विधेयकमाथिको छलफलमा भाग लिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू