मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोज्यो : प्रदीप ज्ञवाली

यस स्टोरीको अंश: एमाले नेता ज्ञवालीको टिप्पणी: मुलुक निर्वाचित अधिनायकत्वतर्फ अघि बढ्दैछ
www.drishtinews.com · 1 हप्ता अघि

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकत्वतिर अगाडि बढ्न खोजेको टिप्पणी गरेका छन् । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको बताए । उनले सरकार बनेको करिव ५० दिन नपुग्दै लोकतान्त्रिक मूल्य र संस्थाहरूमाथि गम्भीर प्रश्न उठाएको पनि बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू