प्रधानमन्त्रीको तर्फबाट कानुमन्त्री गौतमद्वारा संसद्मा दुई विधेयक पेस
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को तर्फबाट दुईवटा विधेयक प्रस्तुत भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले विधेयक संसदमा विधेयक प्रस्तुत गरेकी हुन्। प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि प्रस्तुत भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित