पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

यस स्टोरीको अंश: सात वर्षदेखि लेदुवा खोलाको पुल अलपत्र, स्थानीयवासी र विद्यार्थीलाई सास्ती
bankingsamachar.com · 1 हप्ता अघि

धरान उपमहानगरपालिका–५ स्थित लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन। सम्झौता भएको पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम अलपत्र रहँदा स्थानीयवासी र विद्यार्थी बर्खायाममा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। पुल निर्माणका लागि २०७७ साउन ४ गते भौतिक पूर्वाधार विकास मन्त्रालय र वल्र्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच सम्झौता भएको थियो, जसअनुसार २०७८ साउन ७ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू