पाँच वर्षमा पनि बनेन रावा खोलाको झोलुङ्गे पुल

यस स्टोरीको अंश: पाँच वर्षमा पनि रावा खोला झोलुङ्गे पुल निर्माण सम्पन्न नहुँदा अलपत्र
gorkhapatraonline.com · 4 घण्टा अघि

खोटाङको केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका जोड्ने रावा खोला झोलुङ्गे पुल निर्माणको काम अलपत्र परेको छ । २०७८ फागुन ४ गते उपभोक्ता समितिमार्फत निर्माण गर्नेगरी सम्झौता भएको पुल २०८० भदौ ३ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । अन्तिम पटक थपिएको म्याद २०८० माघ २९ गते सकिए पनि उपभोक्ता समितिले काम सम्पन्न नगरेर बेपत्ता भएको कार्यालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू