विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमन गर्न नयाँ नियमावली ल्याइँदै

यस स्टोरीको अंश: सरकार विदेशी विश्वविद्यालय सम्बन्धन प्राप्त कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै
www.imagekhabar.com · 4 दिन अघि

विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न सरकारले नयाँ नियमावली ल्याउने तयारी गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका विषयमा धेरै गुनासा आउने गरेको उल्लेख गर्दै नियमनका लागि आवश्यक नियमावलीको मस्यौदा तयार भइसकेको जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू