बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
▸ यस स्टोरीको अंश: नवदम्पतीले बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान गरी वन्यजन्तुको त्रास घटाए
म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले विवाह भोजको खर्च कटाएर व्यक्तिगत लगानीमा १४ वटा ३० वाट र तीनवटा ५० वाट क्षमताका सडकबत्ती जडान गरेका छन् । सडकबत्ती जडानले रातको समयमा हिँडडुल गर्न सहज, सुरक्षित भएको र वन्यजन्तुको आवतजावत घटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›