‘शून्य समयमा उठाएका विषयमा शक्तिशाली आयोग र समिति गठन गरेर नियमन होस’
▸ यस स्टोरीको अंश: रास्वपा सांसद खरेल भन्छन्- शून्य समयमा उठाइएका विषय कार्यान्वयन नभए प्रक्रिया बन्द गरियोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका सांसद जगदीश खरेलले प्रतिनिधिसभाको शून्य समयमा उठाइएका विषयहरू कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले गत अधिवेशनमा आफूले उठाएका जनसरोकारका विषयमा अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे । शून्य समयको उठाइएका विषय कार्यान्वयन र नियमन गर्न शक्तिशाली आयोग वा समिति गठन गर्नुपर्ने प्रस्ताव राखे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित