यौनिक अल्पसङ्ख्यक समुदायका लागि ठोस कदम चाल्ने मन्त्री बादीको प्रतिबद्धता

यस स्टोरीको अंश: मन्त्री सीता वादीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि सकारात्मक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन्
hamrakura.com · 1 हप्ता अघि

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र ब्लु डाइमण्ड सोसाइटी (नील हिरा समाज) का प्रतिनिधिहरूबीच भेटवार्ता भएको छ । मन्त्री वादीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक, अधिकार, सम्मान र सामाजिक सुरक्षाका विषयमा मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्धित सरोकारवालासँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू