नेपाली भूमि लिपुलेकको बाटोबाट मानसरोवर जाँदै भारतीय पर्यटक
▸ यस स्टोरीको अंश: भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर यात्राका लागि भारतीय पर्यटक छनोट गर्यो
भारतले नेपाली भूमि लिपुलेक हुँदै आफ्ना तीर्थयात्रीलाई कैलाश मानसरोवर पठाउन लागेको छ । नेपालको विरोधलाई बेवास्ता गर्दै भारतको विदेश मन्त्रालयले बिहीबार लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रामा जाने यात्रीको छनोट पूरा गरेको हो । भारतले ‘कम्प्युटराइज्ड ड्र’ मार्फत तीर्थयात्री छनोट गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित