गोसाईंकुण्डमा यस वर्ष जेठ ३ गतेदेखि गंगादशहरा मेला सुरु 

यस स्टोरीको अंश: गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु, हजारौं भक्तजनको आगमनको अपेक्षा
newsofnepal.com · 1 हप्ता अघि

रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डको विशेष मेला सुरु भइसकेको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्न टाढा टाढाबाट आउने क्रम जारी रहेको छ । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । गोसाईंकुण्ड मेला जेठ ३ देखि १२ गते सम्म हुनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू