नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

यस स्टोरीको अंश: जगद्गुरु शंकराचार्य विधुशेखर भारतीले चन्द्रागिरि भालेश्वर महादेवको दर्शन गरे
nepaltvonline.com · 1 दिन अघि

कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित नक्टाबाबा (कालेश्वर) मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा मेला लागेको छ । नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन मन्दिरमा पुगेका छन् । हरेक वर्ष जेठ शुक्लपक्षको गङ्गादशहरा पर्वमा यहाँ भव्य मेला लाग्ने परम्परा छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू