जलजले मिथेन ग्यास परियोजना : नेपालको आर्थिक र ऊर्जा सुरक्षाको नयाँ मार्गचित्र

यस स्टोरीको अंश: दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, स्थानीय तहद्वारा उत्खननको माग
pradeskhabar.com · 1 हप्ता अघि

नेपालको ऊर्जा इतिहासमा दैलेखको जलजले मिथेन ग्यास परियोजना एउटा यस्तो मोडका रूपमा देखा परेको छ, जसले मुलुकको आर्थिक र रणनीतिक भविष्यलाई नै नयाँ दिशा दिने सामथ्र्य राख्छ । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ मा अवस्थित यो परियोजना केवल एउटा प्राविधिक अन्वेषण मात्र नभई नेपालको ऊर्जा सुरक्षा र राष्ट्रिय स्वाधीनताको मेरुदण्ड बन्ने निश्चित छ । लामो समयदेखि वैदेशिक इन्धनमा रहेको अत्यधिक निर्भरताले नेपालको अर्थतन्त्रलाई कमजोर बनाइरहेको वर्तमान अवस्थामा यो परियोजनाले आशाको नयाँ किरण सञ्चार गरेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू