मन्त्रिपरिषद्ले गर्यो २०८३/८४ को बजेट पारित
▸ यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए । बजेट स्वीकृतसँगै अर्थमन्त्री डा. वाग्ले संसद भवन पुगेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित