जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

यस स्टोरीको अंश: ठमेलमा अश्लील क्रियाकलापमा संलग्न ९ विदेशी नागरिक पक्राउ
www.reportersnepal.com · 5 दिन अघि

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-१० बनगाउँ बस्ने २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भन्ने राजेन्द्र चौधरी रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू