पेट्रोलमा इथानोल मिसाउन आयल निगमले उत्पादक कम्पनीसँग माग्यो निवेदन

यस स्टोरीको अंश: नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाउन स्वदेशी उत्पादकलाई आह्वान गर्‍यो
bizmandu.com · 1 हप्ता अघि

नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाउनका लागि उत्पादन तथा आपूर्ति गर्न इच्छुक कम्पनीहरूलाई निवेदन दर्ता गर्न आह्वान गरेको छ। सरकारले गत फागुन २८ गते राजपत्रमा प्रकाशित गरेको आदेशअनुसार पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने बाटो खुलेको छ। इथानोल उत्पादनका लागि चिनी उद्योगको खुदो, नेपियर घाँस, कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छवाली, खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने अन्न, सिमल तरुल र मर्चा प्रयोग गर्न सकिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू