संसद्‍मा एमालेको गर्जन- बालेनलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गर्ने हो ?

यस स्टोरीको अंश: विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
www.drishtinews.com · 20 घण्टा अघि

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाह संसद्प्रति उत्तरदायी नभएको र खोपीको देउता बन्न खोजेको आरोप लगाएका छन्। उनले लोकतन्त्र र संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको आरोप लगाउँदै प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू